समाचार

सरकारकै उपप्रधानमन्त्री थापा धर्नामा, प्रहरीको लाठीले राणा घाइते (भिडियोसहित)

काठमाडौ, ७ चैत । निर्वाचन आयोगले विधानबाट हिन्दु राष्ट्र र राजतन्त्र हटाएको विरोधमा सरकारमै सहभागी मन्त्रीहरु धर्नामा बसेका छन् ।

राप्रपाका तर्फबाट सरकारमा सहभागी उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापासहित आपुर्तिमन्त्री दिपक बोहोरा धर्नामा सहभागी भएका हुन् ।

निर्वाचन आयोगमा धर्नामा पुगेका राप्रपाका नेताहरुमाथि प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको लाठीचार्जबाट राप्रपाका वरिष्ठ नेता पशुपतिशमशेर राणा घाइते हुनु भएको छ ।

भिडियो हेर्न यो लिंकमा जानुहोस्

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट