समाचार

सरकारलाई दिएको समर्थन फिर्ता लिने राप्रपाको निर्णय

काठमाडौ, २४ साउन । कमल थापा नेतृत्वको राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

पार्टी फुटाउन सरकार नै लागेको आरोपसहित राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

पार्टी फुटेपछि बसेको पहिलो बैठकले नै सरकारबाट बाहिरिने निर्णय गरेपनि राप्रपाको निर्णयका कारण सरकारलाई भने तत्कालै समस्या हुदैन ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट