समाचार

सिरहाको लहानमा बम विष्फोट, एकजना घाइते

गणेश साह। सिराहा, २८ मंसीर । सिरहा को लहानस्थीत शहीद चोकमा साइकल बम विष्फोट भएकाे छ ।
विस्फाेटमा परी एक जना घाइते भएको प्रहरीले बताएको छ ।
SIraha (1)
प्रहरीका अनुसार बम विस्फाेटमा परी घाइते हुनेमा परमेश्‍वर चौधरी रहेका छन् । घाइते चौधरीको लहानस्थीत अस्पतालमा उपचार भईरहेको छ ।
SIraha (2) SIraha (3)
विस्फोट ईलाका प्रहरी कार्यकालको सय मिटर दूरीमा रहेको छ ।
SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट