समाचार

सिरियामा बम बिस्फोट, ४० भन्दा बढीको मृत्यु

एजेन्सी, २९ फागुन । सिरियाको राजधानी दमास्कस नजिक भएका दुईवटा बिस्फोटमा परी कम्तिमा ४० जनाको मृत्यु भएको छ ।

घटनामा १ सय २० जनाभन्दा बढी घाइते भएका छन् । सिया मुसलमान समुदायको पवित्र धार्मिकस्थलमा भएका विस्फोट के उद्देश्यले गराइएको थियो भन्ने विषयमा सञ्चारमाध्यमहरुमा फरक–फरक धारणा आएका छन् ।

बाल अल साघिर चिहान क्षेत्रमा भएका दुई वटा विस्फोट भएको र घटनामा थुप्रैको मृत्यु भएको सिरियाको राष्ट्रिय समाचार संस्था सानाले जनाएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट