समाचार

सिरियामा सरकारी अाक्रमण जारी, १४ जनाकाे मृत्यु

एजेन्सी । सिरियाको होम्स प्रातस्थित सेनाको हवाइ शिवीरलाई लक्षित गरि भएको हवाइ आक्रमणमा १४ जनाको ज्यान गएको छ ।

होम्स प्रान्तस्थित सरकारी तथा रुसी सेनाको हवाइ शिविर टियासलाई लक्षित गरि हवाइ आक्रमण भएको हो । आक्रमणमा १४ जनाको ज्यान गएको अन्तराष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् । सिरियाली सरकारले हवाइ आक्रमण अमेरिकी सेनाले गरेको आरोप लगाएको छ ।

तर पेन्टागनले भने सिरियामा आफ्ना सेना परिचालन नगरेको दाबी गरेको छ । सैन्य कारबाहीको चपेटामा फसेको पुर्वी घोउटामा सरकारी सेनाले गरेको भनीएको रसायनिक हमलाको केही घण्टापछि सेनाको शिविरमा आक्रमण भएको हो ।

७० जना भन्दा बढी सर्वसाधारणको ज्यान जानेगरि सरकारी सेनाले रसायनिक हमला गरेको भन्दै अमेरिकी सरकारले सिरियाली सरकारको चर्को आलोचना गरेको थियो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट