समाचार

सिरियामा सरकारी सेनाको कारबाही तिव्र

एजेन्सी । सिरियाली सेनाले राजधानी दमास्कस नजिकको पूर्वी घोटा क्षेत्रबाट विद्रोहीलाई परास्त गर्न तिन तिरबाट घेरा हालेर कारवाहि तिव्र पारेको छ । घोटा क्षेत्रमा सैनिक कारवाही गरिरहेको सैन्य समुहले मुदायरा शहरबाट विद्रँेहीलाई लखेटेपछि उत्तरतर्फको डुमा शहरलाई घेराबन्दिमा पारेको हो ।

यसबाट दक्षिणतर्फको विद्रोही नियन्त्रित भूभागसंगको सम्पर्क विच्छेद भएको छ । सिरियाली सेनाले पूर्वको मुदायरा शहरदेखि सिधै पश्चिमतर्फको चौथो डिभिजन मुख्यालय समेतको इलाका आफ्नो पकडमा आइसकेको दावी गरेको छ । त्यस्तै, घोटाकै हिरस्ता शहरलाई पनि सेनाले चारै तीरबाट घेरेको छ ।

दक्षिणतर्फको अर्को विद्रोही नियन्त्रित भूभागको जिसरिन शहर आसपासका केही क्षेत्र पनि सिरियाली सेनाले मुक्त गरेको जनाइएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

3 comments

  1. childrens board games says:

    I believe this is among the such a lot significant information for me. And i’m happy reading your article. But wanna observation on some basic issues, The website taste is perfect, the articles is actually nice :D. Excellent activity, cheers.

    http://www.strategyboardgames.co.uk/play-farm-opoly-video-guide/

  2. Iomoio says:

    Simply to follow up on the update of this subject on your site and would wish to let you know just how much I treasured the time you took to put together this valuable post. Inside the post, you really spoke on how to truly handle this issue with all convenience. It would be my personal pleasure to accumulate some more thoughts from your site and come as much as offer some others what I discovered from you. I appreciate your usual fantastic effort.

    http://www.iomoio.net

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट