समाचार

सुनचाँदी व्यवसायीको गोली हानी हत्या

सर्लाही, २५ असोज । सर्लाहीमा गएराती एक जना सुनचाँदी व्यवसायीको हत्या भएको छ ।

गएराती ८ बजे कविलासी नगरपालिका–२ पिपरियाका सुनिल कुमार साहको गोली हानी हत्या भएको छ।

पिडारी बजारमा रहेको आफ्नो सुन पसल बन्द गरेर घर फर्कदा पिडारी बजार र पिपरिया गाउँबीच पोखरी छेउमा उनीमाथी गोली प्रहार भएको हो ।

बाटो ढुकेर बसेको समूहले मोटरसाईकल आएका सुनिललाई रोकी गोली हानेका हुन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

1 comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट