समाचार

सुनसरीमा बम पडि्कयाे, ३ जना घाइते

सुनसरी, १४ मंसीर । सुनसरीकाे इटहरीमा नेपाली काँग्रेसकाे चुनावी सभा नजिकै शक्तिशाली बम विस्फाेट भएकाे छ ।

विस्फाेटबाट एकजना बालकसहित ३ जना घाइते भएका छन् । नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले अायाेजना गरेकाे सभानजिकै बम पडि्कएकाे हाे ।

बम कसले राखेकाे हाे पुष्टि भइनसकेकाे र उनीहरूकाे खाेजी कार्य जारी रहेकाे प्रहरीले जनाएकाे छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट