समाचार

सेनाको कार्गो विमान दुर्घटना, ९ जनाको मृत्यु

अमेरिकी राज्य जर्जियामा सेनाको कार्गो बिमान दुर्घटना हुँदा नौ जनाको ज्यान गएको छ ।  जर्जिया राज्यको तटीय शहर सभान्नास्थित बिमानस्थलबाट उडकोे केही समयमै सेनाको कार्गो बिमान दुर्घटना भएको हो ।
विमान दुर्घटनामा चालक दलका पाँच सदस्य सहित अन्य ४ जना यात्रुको मृत्यु भएको हो । सी वान थ्री जेरो नामको उक्त कार्गो बिमान एरिजोना राज्यका लागी उड्को थियो । दुर्घटनामा परेको विमान पुर्टोरिको हवाइ राष्ट्रिय सुरक्षाको रहेको जनाइएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट