समाचार

स्थानीय चुनाव, ३४ जिल्लामा मतदान जारी

काठमाडौं, ३१ बैशाख । स्थानीय तहको पहिलो चरणको चुनाव आज बिहान ७ बजेबाट शुरु भएको छ । संघीय संरचना अनुसार स्थानीय तह चयनका लागि आज ३४ जिल्लामा मतदान भइरहेको छ ।

मतदान बेलुका ५ बजेसम्म जारी रहनेछ । ४९ लाख ५६ हजार ९ सय २५ मतदाता छन् । मतदानका लागि झण्डै चार हजार मतदान स्थल तोकिएको छ ।

३ हजार ९२२ मतदान स्थलका ६ हजार ६४१ मतदान केन्द्रबाट मतदाताहरुले आफूले चाहेको उम्मेदवारलाई मत दिनेछन् । १३ हजार ५६५ पदमा हुन लागेको निर्वाचनमा झण्डै ५० हजार उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लामा भइरहेकाे चुनावी गतिविधिकाे प्रत्यक्ष प्रसारणा सगरमाथा टेलिभिजनबाट हेर्नुहाेला…

 कहाँ के भयाे संक्षेपमा

दोलखाका दुई केन्द्रमा मतदान अवरुद्ध
कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप, ४ घाइते
१७ राउण्ड गोली प्रहार, सुरक्षा व्यवस्था कडा,
तामाकोशी नगरपालिकाको अमर उमावि र
विगु गाँउपालिका थिम्पु मतदान केन्द्रमा अवरुद्ध
काभ्रेको एक केन्द्रमा मतदान हुन सकेन
नमोबुद्ध नगरपालिकाको जनक उमाबिमा मतदान भएन
गोली काण्डका कारण मतदान अवरुद्ध
शनिबार गोली लागि नवराज पाठकको मृत्यु भएको थियो
स्थानीय तह चुनाव ३४ जिल्लामा जारी
बिहान ७ बजेबाट मतदान जारी
मतदान बेलुका ५ बजेसम्म जारी रहने
प्रदेश नम्बर ३, ४ र ६ का २८३ स्थानीय तहमा चुनाव
प्रधानमन्त्री पुष्पकमल दाहालबाट चितवनमा मतदान
कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडलले तनहुँमा मतदान गरे
स्वास्थ्यमन्त्री गगन थापाले मैतीदेवी मतादान केन्द्रमा मतदान गर्ने
काभ्रेको एक केन्द्रमा मतदान हुन सकेन
नमोबुद्ध नगरपालिकाको जनक उमाबिमा मतदान हुन सकेन
गोली काण्डका कारण मतदान कार्य शुरु भएन
गोली लागि स्थानीय नवराज पाठकको मृत्यु भएको थियो
दोलखाका तामाकोशी गाउ“पालिकामा झडप
कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप, ४ घाइते

SHAREShare on Facebook0Tweet about this on Twitter0

6 comments

  1. Chat Rooms says:

    220711 931432I found your weblog web site on google and check a few of your early posts. Continue to maintain up the superb operate. I just further up your RSS feed to my MSN News Reader. Searching for forward to studying extra from you in a while! 182012

  2. 531301 454082Hey there guys, newbie here. Ive lurked about here for a little while and thought Id take part in! Looks like youve got quite a good place here 858596

  3. binaural says:

    943066 49650I truly appreciated this great blog. Make confident you keep up the very good work. All of the very best !!!! 756772

  4. todoindie says:

    799308 867504I enjoy this internet site, will surely arrive back. Make confident you carry on writing high quality posts. 863806

  5. DMPK Studies says:

    505370 314392Thank you for your info and respond to you. auto loans westvirginia 471537

  6. DMPK Studies says:

    609234 143792Very informative and wonderful bodily structure of content material material , now thats user friendly (:. 496499

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट