समाचार

हत्याको बिरोधमा रुपन्देही बन्द, सवारी साधन तोडफोड

मिना ढकाल । बुटवल, २२ पुष । रुपन्देहीको देवदहमा गोली प्रहार गरि युवा संघका कार्यकर्ता बलु भन्ने बसन्त पौडेलको हत्या गरिएको बिरोधमा आजबाट अनिश्चितकालिन रुपन्देही बन्दको आव्हान गरिएको छ ।

बन्दका कारण यहाँका उद्योगधन्दा, कलकारखाना, ब्यापार, सवारी साधन, शैक्षिक सँस्था आदी सबै ठप्प रहेका छन । स्थानिय उद्योगी ब्यबसायीका रुपमा परिचित पौडलको हत्यारालाई पत्तालाई तत्काल कारबाहीको दायरामा ल्याउन माग गर्दै युवा संघले जिल्ला बन्दको आवहान गरेको हो ।

बन्दका क्रममा केही सवारी साधनमाथि तोडफोड गरिएको छ भने अपराध बिरुद्ध शान्तिपुर्ण आन्दोलनमा सहयोग गर्न युवा संघले आग्रह गरेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट