समाचार

२० अर्बको बजेट ल्याउने सरकारकाे तयारी

काठमाडाैं, ३ जेठ ।  सरकारले आगामी आर्थिक बर्ष २०७५, ०७६ का लागि २० अर्बको बजेट ल्याउने तयारी गरिरहेको छ ।
केन्द्रको वित्तीय समानीकरण अनुदान र समपुरक अनुदान तथा प्रदेशको राजस्व गरी २० अर्बभन्दा बढीको बजेट सरकारले ल्याउने भएको हो ।
मन्त्रिपरिषदको बुधबारको १४ औँ बैठकले उक्त रकम बराबरको सिलिङ पठाउने तयारी गरेको छ । यसका लागि जेठ १६ गतेदेखि बजेट अधिवेशन सुरु हुने भएको छ ।
पुर्णकालीन बजेटका लागि अर्थ मन्त्रालयले केही दिनमै प्रदेशस्तरका सबै मन्त्रालयबाट बजेटसमबन्धी छलफल गरी सिलिङ माग गर्ने जनाईएको छ । सःशर्त र विशेष अनुदानपछि थप हुनेगरी सरकारले बजेट ल्याउने जनाईको छ । अाजकाे नागरिक दैनिकमा खबर छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट