समाचार

२ दिने नेपाल भ्रमण सकि स्वदेश फर्किए मोदी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फर्किएका छन् । नेपालको दुई दिने राजकीय भ्रमण पुरा गरी शनिबार मोदी भारत फर्किएका हुन् ।

उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदाइ गरेका थिए । काठमाडाैं महानगरपालिकाको अभिनन्दनलगत्तै मोदी फर्किएका हुन् । उनी शुक्रबार नपाल आएका थिए ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट