समाचार

माइकल क्लार्कले गरे सन्दिपको प्रशंशा

काठमाडाैँ । अाइपीएलमा डेव्यु गरेका नेपाली युवा स्पीनर सन्दिप लामिछानेले पहिलो खेलमै महत्वपुर्ण विकेट लिन सफल रहे ।

दिल्लीमा अावद्ध रहेका सन्दिपले पुरै ४ अोभर वलिङ गरे । उनले ४ अोभरमा जम्मा २५ रन खर्चिए ।

डेव्यु म्याचमै  विश्वकै उत्कृष्ट व्याट्सम्यानहरू विराट कोहली र एवी डेभिलियर्सलार्इ समेत वलिङ गरेका सन्दिपको वलमा कोहली र डेभिलियर्स खुलेर खेल्न सकेनन् ।

४ अोभरमा १० वटा डट वल फालेका सन्दिपको उत्कृष्ट वलिङपछि चर्चा चुलिएको छ ।

उनलार्इ अाइपीएलमा अावद्ध गर्न महत्वपुर्ण भुमिका खेलेका अस्ट्रेलियन पूर्वक्याप्टेन माइकल क्लार्कले समेत प्रशंशा गरेका छन् ।

उनले  सन्दिपको खेलबाट प्रभावित भएको भन्दै अझै राम्राे प्रदर्शन गर्न शुभकामना समेत दिए । सन्दिपलार्इ साउथ अफ्रिकन व्याट्सम्यान  एवी डेभिलियर्सले समेत प्रशंशा गरेका छन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

2 comments

  1. captain tsubasa 2 dream team hack mac - vainglorious bastards says:

    Respect to website author , some wonderful entropy.

    http://www.AppleFest.us/captain-tsubasa-2-dream-team-hack-mac-vainglorious-bastards/

  2. ucl thumb print software says:

    very interesting post, i actually like this web site, carry on it

    http://americanrascals.us/files/how-to-download-adhar-by-ucl-thumb-print-software/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट