राष्ट्रपति बिद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको सपथ ग्रहण

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

राष्ट्रपति भण्डारीले दोस्रो कार्यकालका लागि आज प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीबाट शपथग्रहण गर्नुभएको हो । राष्ट्रपति भवन शीतलनिवासमा भण्डारीले पराजुलीबाट पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

शपथग्रहण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु तथा विभिन्न दलका नेताको उपस्थिति रहेको थियो । राष्ट्रपति भण्डारी मंगलबार दोस्रो कार्यकालका लागि राष्ट्रपति पदमा निर्वाचित हुनुभएको थियो ।

राष्ट्रपतिको कार्यकाल पाँच वर्षको हुने व्यवस्था रहेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0


  1. Paypal Hack 2018 (How to hack paypal for free) android ios says:

    Thanks for this post. I definitely agree with what you are saying.


  2. Fix macOS High Sierra Outlook Issue new crack MacOSX says:

    Awesome, this is what I was looking for in yahoo


  3. {Geometry Dash 2.1 Speed Hack Working 2017 (Free says:

    Appreciate it for this howling post, I am glad I observed this internet site on yahoo.


  4. CS GO MAC hack says:

    Great, bing took me stright here. thanks btw for post. Cheers!


  5. CB:RO - RC7 Aimbot ESP Hacks (Free Download) Counter Blox: says:

    Enjoyed reading through this, very good stuff, thankyou .


  6. Shenika Kazda says:

    An interesting dialogue is price comment. I feel that it’s best to write extra on this topic, it may not be a taboo topic but generally individuals are not enough to talk on such topics. To the next. Cheers


Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट