समाचार

वाम एकताः वैशाख ९ मै घोषणा हुनेमा संशय

काठमाडाैं, ३० चैत । एमाले र माओवादी केन्द्रबीच तोकिएको मितिमै पार्टी एकता घोषणा हुनेमा संशय देखिएको छ ।
कम्युनिष्ट पार्टी स्थापना दिवस पारेर आगामी वैशाख ९ गते एकता घोषणा गर्ने अनौपचारिक कुराकानी भए पनि आन्तरिक तयारी सुस्त छ ।
पार्टी एकतासम्बन्धी विधान र राजनीतिक प्रतिवेदन तयार पार्न गठित कार्यदलले वैशाख ९ मा पार्टी एकता गर्न सुझाएको थियो ।
त्यही दिन घोषणा गर्ने गरी दुवै दलले आ, आफ्नो पार्टीमा आन्तरिक तयारी अघि बढाउने भनिएको थियो । तर, वाम एकता संयोजन समिति बैठकले एकताको औपचारिक मिति तय गर्दै दुई दलबीच विवादति विषय निरुपण नगर्दा दुवै दलमा संशय छाएको छ ।
प्रधानमन्त्री एवंम एमाले अध्यक्ष केपी ओली भारत भ्रमणमा जानुअघि गत २२ गते समितिको बैठक बसेको थियो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

1 comment

  1. https://www.reddit.com/r/Models/comments/8cmuk4/sexy_nude_models_live_free_on_webcam/?ref=share&ref_source=link says:

    Major thankies for the blog post.Really thank you!

    https://www.reddit.com/r/Models/comments/8cmuk4/sexy_nude_models_live_free_on_webcam/?ref=share&ref_source=link

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट