विचार

अब हट्ने भए काठमाडौका पुराना गाडी

लेखक: प्रकाश गिरी

प्रकाश गिरी । सरकारले अब २० बर्ष पुराना गाडी हटाउने निर्णय कार्यान्वयन गर्ने भएको छ । २ बर्ष अघि नै राजपत्रमा सुचना निकालेर उसले पुराना सार्वजनिक सवारी साधन हटाउने निर्णय गरेको थियो । दुइ बर्ष सम्म सुचना निकालेर पनि कार्यान्वयन नगरि बसेको सरकार यतिवेला भने तातेको छ । अब उसले फागुन १७ गते देखि पुराना गाडी हटाइ छाडने अठोट लिएको छ । साघुरो सडक तथा वायु प्रदुषण दुवै बढन थालेपछि सरकारले यो अठोट गरेको हो । सरकारी तथ्यांक अनुसार,वायु प्रदुषणमा ४० प्रतिशत हिस्सा २० बर्ष पुराना गाडीको रहेकोछ । र,यस्ता सार्वजनिक भाडाका गाडी करिव २ हजार रहेका छन । फागुन १७ गते देखि यिनै पुराना गाडी हटनेछन । तर,निजि र सरकारी पुराना गाडी भने हटनेछैनन । यसको लागि कुनै नियम बनिसकेको छैन । यसबारेमा खास अध्ययन र अनुसन्धान भएपछि मात्र २० बर्ष वा २५ बर्ष पुराना गाडी हटाउने बारेमा नया सोच वन्नेछ ।
तर,पुराना गाडी हटेपछि पनि सरकारले सोचे जस्तो सफलता भने हात लाग्ने कम मात्र देखिन्छ । सरकारी भनाइलाइ ख्याल गर्ने हो भने पुराना गाडी २हजार जति रहेका छन । तर,सरकारी मान्छेकै भनाइलाइ पुन मिहिन ढंगले याद गर्ने र सुचना र तथ्यांक केलाउने हो भने सडकमा अहिले जम्मा करिव २सय वटा मात्र २० बर्ष पुराना सार्वजनिक सवारी साधन चलेका छन । तथ्यांकमा २ हजार भएपनि पुराना गाडी कि त ग्यारेजमा थन्किएका छन कि थन्किने क्रममा छन । त्यसमाथि सरकारले नै फागुन पछि चलाउन नपाउने गरि पुराना सवारी साधनको रुट अनुमति नै दिएको छैन । त्यसकारणले फागुन १७ गते देखि चल्न रोक लगाइने यिनै थोरै गाडी मात्र हुन । तर यिनको तुलनामा पुराना सरकारी गाडी करिव ५ हजार रहेका छन तर तिनलाय यो चरणमा हटाइदैछैन । अहिले हटने केवल करिव २सय गाडी मात्र हुन । यदि यति मात्र गाडी हटने हो भने न सरकारले भने जस्तो सवारी चाप घटनेछ न जाम हटनेछ । केवल वायु प्रदुषण भने यसले थोरै राहत दिन सक्छ ।
तर,अहिले यहा पुराना गाडी हटाएर सडकको सुन्दरता र देशकै राजधानीको इज्जत त बढाउनु छदैछ साथसाथै सडकको जाम पनि कम गर्नुछ । तर सरकारको यो दावी भने केवल दावीमा मात्र सिमित रहने देखिन्छ । सडकको जाम हटाउन अब सरकारी र निजि पुराना गाडी पनि हटनुपर्छ ।
पुराना गाडी हटने भएपछि आम मानिसमा एक खालको उत्साह देखिन्छ । पुराना गाडी प्रतिको उनीहरुको रिस वा आवेग केही पनि होइन तर पुराना गाडी हटदा सडक जाम कम हुने अपेक्षाले उनीहरुमा खुशी छाएको हो । तर तथ्यांकले भने उनीहरु धेरै खुशी हुनुपर्ने कारण देखिन्न । सडकको जाम केवल पुराना गाडीले मात्र भएको होइन । यहि ब्यस्त सडकमा पुराना थोत्रा गाडी मात्र होइन,रिक्सा,ठेला,साइकल,टेम्पो,टयाक्टर समेत चल्छन । सडक जाम ढिला गुडने यिनै सवारी साधन र साघुरा वाटो र गल्लिको कारण भएको हो । साथै,काठमाण्डौंको सडकमा सडक पार गर्ने आकाशे र जमिनमुनिको पुल नहुनुको अर्को महत्वपुर्ण कारण हो । यसतर्फ अब सरकारले ध्यान दिनु जरुरी छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

41 comments

  1. Thanks a lot for the blog.Really looking forward to read more. Cool.

  2. Really appreciate you sharing this blog article. Great.

  3. Great, thanks for sharing this blog post. Really Cool.

  4. Thanks for the article post.Really thank you! Cool.

  5. Enjoyed every bit of your blog article.Much thanks again. Will read on…

  6. Very informative article. Really Cool.

  7. Say, you got a nice blog post.Really thank you!

  8. VigRx Plus says:

    A big thank you for your blog. Fantastic.

  9. see this says:

    Really appreciate you sharing this article post.Really looking forward to read more. Keep writing.

  10. Thanks-a-mundo for the article post.Really thank you! Great.

  11. Great, thanks for sharing this blog. Awesome.

  12. phentaslim says:

    Thank you ever so for you blog.Thanks Again. Great.

  13. Major thanks for the article post.Much thanks again. Want more.

  14. Muchos Gracias for your blog post.Much thanks again. Great.

  15. Muchos Gracias for your blog.Thanks Again. Keep writing.

  16. bikinis says:

    Thanks so much for the blog post.Really looking forward to read more. Keep writing.

  17. Really appreciate you sharing this post.Thanks Again. Awesome.

  18. Awesome article.Much thanks again. Will read on…

  19. Major thankies for the article. Really Great.

  20. Looking forward to reading more. Great blog.Really looking forward to read more. Will read on…

  21. ICO says:

    Really informative article post.Much thanks again. Really Cool.

  22. porno says:

    Really appreciate you sharing this blog post.Really thank you! Fantastic.

  23. Im obliged for the article post. Really Great.

  24. mobil porn says:

    I think this is a real great blog article.Thanks Again. Much obliged.

  25. Major thanks for the blog article.Much thanks again. Fantastic.

  26. my lawyer says:

    Wow, great article.Really looking forward to read more. Will read on…

  27. Giancarlo says:

    Heya i am for the first time here. I came across this board and I find It truly useful & it helped me out a lot. I hope to give something back and help others like you helped me.|

    http://easekayak3.canariblogs.com/mesothelioma-lawyers-1616798

  28. Bobby Hussy says:

    Im thankful for the article. Great.

  29. I really like and appreciate your article post.Really thank you! Awesome.

  30. Thank you ever so for you article post.Really thank you! Keep writing.

  31. A round of applause for your post.Thanks Again. Fantastic.

  32. Processes says:

    Thanks for sharing, this is a fantastic article post.Much thanks again. Want more.

  33. Im thankful for the blog. Will read on…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही विचारबाट

ताजा