खेलकुद

अाइपिएलः तेस्राे खेलमा पनि सन्दिप अटाएनन् 

काठमाडाैँ । इन्डियन पिमियर लिग आईपीएलमा नेपाली खेलाडी सन्दीप लामिछाने तेस्रो खेलमा पनि प्लेइङ ११ मा अटाएनन् ।

मुम्बई इन्डियन्ससँग दाेस्राेपटक खेल्न लागेकाे दिल्लीले सन्दिपलाइ मौका दिएन ।  दिल्लीले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको छ । यसअघि लगातर दुबै खेलमा  हार व्यहाेरेकाे दिल्ली पहिलो जितको खोजिमा छ । यता मुम्बईले खेलेकाे दुबै खेलमा दुईमा नै हार व्यहाेरेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

2 comments

  1. http://gloriaphilips.soup.io/post/649184903/Sexy-nude-models-live-free-on-webcam says:

    I think this is a real great article.Really looking forward to read more. Much obliged.

    http://gloriaphilips.soup.io/post/649184903/Sexy-nude-models-live-free-on-webcam

  2. online business for sale says:

    Enjoyed every bit of your post.Really looking forward to read more. Great.

    https://docs.zoho.com/file/5gp8k7419047ee0074831a266ed9b4ff065fb

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा