खेलकुद

आर्मीलाई हराउँदै संकटाले जित्यो तिलोत्तमा गोल्डकपको उपाधि

बुटबल, २१ फागुन । १९ औ तिलोत्तमा गोल्डकप फुटबलको उपाधि संकटा क्लबले जितेको छ । बुटवलको एन्फा टेक्निकल सेन्टरको मैदानमा शनिबार भएको फाइनलमा संकटाले नेपाल आर्मी क्लबलाई २–१ ले हराएको हो ।

संकटाका लागि दुबै गोल निराजन खड्काले गरे । आर्मीका लागि भने एक गोल राजिव गुरुङले गोल गरे । विजेता संकटाले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा