खेलकुद

उपाधिका लागि एपीएफ र राईजिङ क्रिकेट वुमन भिड्दै

धनगढी, २६ बैशाख । कैलालीको अत्तरीयामा जारी अत्तरीया कप राष्ट्रिय महिला क्रिकेटको उपाधिका लागि विभागीय टोली एपीएफ र राईजिङ क्रिकेट वुमन भिड्ने भएका छन् । सोमबार भएको सेमिफाइनलमा एपीएफ र राईजिङ क्रिकेटले जित निकाल्दै फाइनल प्रवेश गरेका हुन् । फाइनल खेल मंगलबर हुँदैछ ।
पहिलो सेमिफाईनलमा एपीएफले कैलाली जिल्ला क्रिकेट एकेडेमीलाई ८२ रनले पराजित गरेको हो । सोमबार नै भएको दोस्रो सेमिफाईनलमा राईजिङ क्रिकेट वुमनले झापा क्रिकेट एकेडेमीलाई ९ रनले पराजित गर्दै फाइनलमा एपीएफसँगको भेट पक्का गरेको हो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

1 comment

  1. Tumblr says:

    888477 63720I appreciate your function , thanks for all of the informative weblog posts. 759937

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा