खेलकुद

एफएसी एसियन कप– नेपाल र यमनले अंक बाँडे

काठमाडौ, ३० जेठ । एएफसी एसियन कप छनोटमा नेपालले यमनसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ ।

मंगलबार शसष्त्र प्रहरीको मुख्यालय हलचोकमा भएको खेलमा नेपालले यमनसँग गोलरहित बराबरी खेलेको हो ।

पहिलो खेलमा फिलिपिन्ससँग ४–१ गोलअन्तरले पराजित भएको नेपालले अर्काे खेल ताजकिस्तानसँग खेल्नेछ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा