खेलकुद

चर्च व्याइज क्लव सेमिफाइनलमा

इटहरी, २३ फागुन । ११ औ अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको आज भएको खेलमा न्यू स्टार क्लव सुनसरी लाई १ का विरुद्ध तीन गोलले पछि पार्दै चर्च ब्बोईज युनाईटेड काठमाडौ“ सेमीफाईनलमा प्रवेश गरेको छ ।
अफ्रिकन खेलाडी सहित उत्रेको न्यू स्टार क्लवले राम्रो प्रदर्शन गर्न नसक्दा घरेलु मैदानमै हार ब्योर्होनु पयो । न्यू स्टारका भुनव बस्नेतले २४ औ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।
चर्च ब्बोईज युनाईटेड मध्यान्तरपछि आक्रामक शैलीमा उत्रेको थियो । खेलको म्यान अफ द म्याच चर्च ब्बोईज युनाईटेडका अफ्रीकन खेलाडी आजेन माट्रीन घोषित भए । भोलीको खेल डिभाईड ब्वोईज युनीयन क्लव काठमाडौ  र कञ्चनजंघा स्पोर्टिङ क्लव भारत विचहुने आयोजकले वताएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा