खेलकुद

च्याम्पियनसिप क्रिकेटमा केन्यासँग नेपालले किर्तिपुरमै खेल्ने

काठमाडौ, ८ फागुन । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेपाल र केन्याको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमै हुने भएको छ ।
आईसीसीले सार्वजनिक गरेको तालिकाअनुसार आगामी फागुन २८ गते हुने दोस्रो खेल फागुन ३० मा किर्तिपुरमा हुनेछ ।
आठ टोली सहभागी प्रतियोगिताको चौथो चरणका खेलहरु सकिँदासम्म नेपाल ६ अंकसहित पाँचौ स्थानमा छ । २ अंक बढी रहेको केन्या नेपालभन्दा एक स्थान अगाडि छ ।

२०१५ देखि सुरु भएको प्रतियोगिता यो बर्षभर चल्नेछ । प्रतियोगिताको शीर्ष चार टोलीले इंग्ल्याण्डमा हुने एकदिवशीय विश्वकप क्रिकेटको छनौट खेल्न पाउनेछन् ।

नेपालले यसअघि कीर्तिपुरमै भएको खेलमा नामिवियालाई दुवै खेलमा हराएको थियो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

5 comments

  1. hqokybnfn vcydi fothldh vsrs zfwkgwylqjoopoa

  2. goods says:

    205357 24988Immer etliche Firmen bentzen heutzutage Interimmanagement als innovatives und ergnzendes Gertschaft i. Spanne der Unternehmensfhrung. Denn hiermit wird Kenntnisstand leistungsfhig, bedarfsgerecht und schnell ins Unternehmen geholt. 876362

  3. 406884 614936This is the suitable blog for anybody who needs to seek out out about this topic. You notice so much its virtually laborious to argue with you (not that I really would wantHaHa). You undoubtedly put a brand new spin on a subject thats been written about for years. Great stuff, just great! 917031

  4. pay pal says:

    85356 70959Yours is actually a prime example of informative writing. I feel my students could learn a good deal from your writing style and your content material. I could share this post with them. 276070

  5. 593516 21214I was trying to find this. Really refreshing take on the details. Thanks a whole lot. 69624

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा