खेलकुद

च्याम्पियन्स ट्रफी क्रिकेट– भारत र बंगलादेशबीचको खेल जारी

एजेन्सी, १ असार । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको दोस्रो सेमीफाइनलमा भारत र बंगलादेशबी खेल भैरहेको छ ।
इंगल्याण्डको बकिंघममा जारी खेलमा भारतले टस जिटेर फिल्डिङ रोजेको छ ।

यसअघि गएरातको खेलमा आयोजक इंग्ल्याण्डमाथि ८ विकेटको जित निकाल्दै पाकिस्तान फाइनल प्रवेश गरिसकेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा