खेलकुद

जर्मन सुपर कपको उपाधि वायर्न म्युनिखलाई

एजेन्सी, २२ साउन । जर्मन सुपर कपको उपाधि बार्यन म्युनिखले जितेको छ ।

गए राति भएको खेलमा चिरप्रतिद्वन्द्वी बोरुसिया डर्टमुण्डलाई टाइब्रेकरमा ५–४ ले हराउदै बार्यन म्युनिखले उपाधि उचालेको हो ।

टाइब्रेकरमा डर्टमुण्डका मार्क बाट्र्रा गोल गर्नबाट चुकेपछि बुन्डेस लिगको उपाधि विजेता बार्यन म्युनिखले ५–४ ले जर्मन सुपर कपको उपाधि जितेको हो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा