खेलकुद

झापा गाेल्डकपः झापा ११ सेमीफाइनलमा

झापा । पाहुना टोली भारतको सिक्किम युनाइटेडलाई घरेलु मैदानमा पराजित गर्दै आयोजक झापा ११ जारी झापा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ ।

आज झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको प्रतिस्पर्धामा सिक्किमलाई २–१ गोलअन्तरले पराजित गर्दै झापा ११ ले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । घरेलु दर्शकको भरपुर समर्थन पाएपनि खेलमा अग्रता भने सिक्किमले लिएको थियो ।

सिक्किमका लागि खेलको १६औं मिनेटमा मायल डोक लेप्चाले पहिलो गोल गरे । खेलको २४औं मिनेटमै झापाका गिल्सन कन्दङ्वाले गोल गर्दै खेललाई बराबरीमा पुर्‍याएका थिए । पहिलो हाफको अन्त्यतिर झापाका विश्वास श्रेष्ठकै क्रसमा सिक्किमका जिग्मे दोर्जी भुटियाले टच गर्दा आत्मघाती गोल हुन पुग्यो ।

आजको खेलमा म्यान अफ दि म्याच झापा ११ का विश्वास श्रेष्ठ घोषित भए । उनले नगद २५ हजार प्राप्त गरेका छन । भोलि अन्तिम क्वाटरफाइनका क्रममा दुई विभागीय टोली त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबबीच खेल हुने आयोजकले जनाएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

7 comments

  1. fun games says:

    hello!,I love your writing very so much! share we be in contact more approximately your post on AOL? I require an expert in this space to resolve my problem. May be that’s you! Looking ahead to look you.

    http://www.strategyboardgames.co.uk/play-stronghold-video-guide/

  2. videochat says:

    Im obliged for the blog post.Really looking forward to read more. Keep writing.

    https://videochat0.yolasite.com/

  3. selling websites says:

    I loved your article post.Really looking forward to read more. Fantastic.

    https://buysellempire.tumblr.com/post/170028953885/things-to-consider-if-you-plan-to-sell-your

  4. confira aqui says:

    I am so grateful for your article post.Really thank you! Fantastic.

    http://www.neuropsicolatina.org/index.php/Neuropsicologia_Latinoamericana/comment/view/239/190/367

  5. tri-cities real estate says:

    Muchos Gracias for your blog post. Fantastic.

    http://www.tri-cityherald.com/news/local/news-columns-blogs/article31757694.html

  6. insurance broker says:

    A round of applause for your blog.Much thanks again. Keep writing.

    https://life-insurance-law.com/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा