खेलकुद

डिपिएल क्रिकेट: रुपन्देहीले दियो महेन्द्रनगरलाई १ सय ४५ रनको लक्ष्य

कैलाली । धनगढीमा जारी दोस्रो धनगढी प्रिमियर लिग डीपीएल क्रिकेट अन्तर्गत आजको दोश्रो खेलमा रुपन्देही च्यालेन्जर्सले महेन्द्रनगर युनाइटेड समक्ष १ सय ४५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

धनगढीको एसएसपी मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको रुपनदेहीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४४ रन बनाएपछि महेन्द्रनगरले १ सय ४५ रनको लक्ष्य पाएको हो ।

यसअघि आजै पहिलो खेलमा धनगढी टिम चौराहालाई विराटनगर किङ्सले १८ रनले पराजित गर्यो । दोश्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बिराटनगरले १९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १ सय २७ रन बनाएको थियो ।

बिराटनगरले दिएको १ सय २८ रनको लक्ष्य पछ्याँउदै जवाफी ब्याटिङ गरेको धनगढी निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९ रनमा समेटिएपछि बिराटनगर १८ रनले विजयी भएको हो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

4 comments

  1. strategy games says:

    hello!,I love your writing so a lot! share we communicate extra about your post on AOL? I need a specialist on this house to resolve my problem. Maybe that is you! Having a look ahead to look you.

    http://www.strategyboardgames.co.uk/play-medici-video-guide/

  2. https://www.scoop.it/t/pioneer-in-tech-posts/p/4096893891/2018/04/16/home says:

    A round of applause for your article.Much thanks again. Much obliged.

    https://www.scoop.it/t/pioneer-in-tech-posts/p/4096893891/2018/04/16/home

  3. confira aqui says:

    Say, you got a nice blog article.Really thank you! Really Great.

    https://revista.ufrr.br/agroambiente/comment/view/3052/0/479

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा