खेलकुद

नेपालद्वारा डिंडीगुल ड्रेगन्स १५३ रनले पराजित

काठमाडौ, ७ असोज । भारत भ्रमणमा रहेको नेपालले आफ्नो पहिलो अभ्यास खेलमा तमिलनाडु प्रिमियर लिगको टोली डेन्डिगुल ड्रागन्सलाइ एक सय ५३ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

चेन्नाइ स्थित एस आर एम युनिभर्सिटीको मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउदै २१६ रन बनाएको थियो ।

जवाफमा नेपाली वलरले उत्कृष्ट वलिङ गरेपछि डेन्डिगुल ३५ ओभर तीन वलमा मात्र ६३ रनमा अल आउट भयो ।

डेन्डिगुललाइ सस्तैमा समेट्ने क्रममा सागरले तीन तथा सोमपाल र संदिप लामिछानेले दुइ दुइ विकेट लिए । ललित भन्डारी र सुसिल कंडेलले एक एक विकेट लिए । नेपालले अर्को अभ्यास खेल बिहिबार खेल्नेछ ।

विश्व क्रिकेट लिग च्यामिपयनसिप अन्तर्गत हङकङ विरुद्धको खेलको तयारी लागि हाल नेपाली टोली भारतमा रहेको छ । नेपाल र हङकङ बीचको खेल असोज २७ र ३० गते हुदैछ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

12 comments

  1. I loved your article post. Awesome.

  2. Really enjoyed this blog.

  3. Say, you got a nice post.Much thanks again. Keep writing.

  4. I really like and appreciate your article post.Much thanks again. Keep writing.

  5. find here says:

    Appreciate you sharing, great blog.Really thank you! Really Great.

  6. Thank you for your post.Really thank you! Really Cool.

  7. Major thankies for the blog article.Thanks Again. Really Cool.

  8. sletrokor says:

    Very neat blog post.Thanks Again. Awesome.

  9. VigRx says:

    Im thankful for the blog post.Much thanks again. Really Great.

  10. Look At This says:

    Muchos Gracias for your blog article.Really looking forward to read more. Keep writing.

  11. Hey, thanks for the blog post.Thanks Again. Really Cool.

  12. This is one awesome article.Really thank you!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा