खेलकुद

नेपाललाइ मलेसियाले दियाे १२२ रनकाे लक्ष्य, दिपेन्द्रले लिए ५ विकेट

काठमाडाै, ३१ भदाै । एसीसी अन्डर नाइन्टिन एशिया कप छनोट अन्तर्गत नेपालले सेमिफाइनलमा मलेसियाबाट एक सय २२ रनको लक्ष्य पाएको छ ।

मलेसियाको किनरारा ओभल मैदानमा जारी खेलमा टस जितेको नेपालले घरेलु टिमलाई ब्याटिङको निम्तो दिएको छ । मलेसियाको स्कोर १५ रन हुदा नेपालले पहिलो विकेट लिन सफल भयो ।

मलेसियाका ओपनर अजिज मुवारकलाई रोहितकुमार पौडेलले ब्यक्तिगत पाच रनमा पेभेलियनको बाटो देखाए । ६४ रन हुदासम्म मात्र दुई विकेट गुमाएको मलेसियाले त्यसपछि ७७ रन हुदा चार विकेट पतन भयाे।

एकपछि अर्को विकेट गुमाएको मलेसियाले ९४ रन बनाउदा महत्वपुर्ण छ विकेट गुमायो । त्यसपछि एक सय १५ रन हुदा मलेसियाको आठ विकेट झरयो । मलेसियाका लागि नलिन डीसिल्भाले ३९ तथा कप्तान भिरन्दीप सिंहले २५ र मोहमद साहरीलले १६ रन बनाउदा बाकि खेलाडी सस्तैमा आउट भए ।

नेपाली बलरसामु कमजोर देखिएको मलेसिया अन्तत ४२ ओभरमा एक सय २१ रनमा अलआउट भयो । आजपनि कप्तान दिपेन्द्र सिंह ऐरीको बलिङ मलेसियालाई घातक बन्यो । मलेसियाको पारीलाई कमजोर बनाउन दिपेन्द्रसिंह ऐरीले पाच विकेट लिए ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

18 comments

  1. Thank you ever so for you post.Really looking forward to read more. Want more.

  2. Thank you ever so for you article.Really thank you! Cool.

  3. wow, awesome article post. Great.

  4. kamagra says:

    Appreciate you sharing, great article post.Really thank you! Want more.

  5. Very informative blog.Really looking forward to read more. Will read on…

  6. solarmovie says:

    I really liked your article.Much thanks again. Cool.

  7. Enjoyed every bit of your article post. Fantastic.

  8. Thank you ever so for you article.Much thanks again. Want more.

  9. I appreciate you sharing this article.Really thank you! Keep writing.

  10. Hey, thanks for the article post.Thanks Again. Will read on…

  11. Thanks for sharing, this is a fantastic post.Much thanks again. Cool.

  12. Thanks-a-mundo for the blog article.Much thanks again.

  13. sletrokor says:

    Very neat blog post. Really Cool.

  14. Very informative blog article.Really looking forward to read more. Really Great.

  15. sex pills says:

    I appreciate you sharing this post.Much thanks again. Want more.

  16. Really enjoyed this blog article.Really thank you! Much obliged.

  17. wow, awesome article. Will read on…

  18. kassa says:

    Thanks-a-mundo for the blog.Thanks Again. Want more.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा