खेलकुद

नेपालले बंगलादेशविरुद्ध पहिलो गोल गर्यो

काठमाडौ, २७ असार । काठमाडौमा जारी नेपाल र बंगलादेशबीचको मैत्रीपुर्ण खेलमा नेपालले पहिलो गोल गरेको छ ।

संयुक्त अरब इमिरेट्समा हुने एएफसी २३ वर्षमुनि च्याम्पियनसिप छनोटको तयारीमा रहेको नेपाली टोलीले आज बङ्गलादेशको २३ वर्षमुनिको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण फुटबल खेल खलिरहेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा