खेलकुद

नेपाल र हङकङकबीच विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगतको स्थगित खेल आज हुने

काठमाडौ, ३० असोज । नेपाल र हङकङकबीच विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत खेल आज हुने भएको छ ।

हङकङमा मौसम प्रतिकुल भएको र समुन्द्री आधी आउनसक्ने चेतावनीका कारण नेपाल र हङङबीचको खेल टस समेत नभई हिजो स्थगित गरिएको हो । यस अघि हङकङसगको शुक्रबार भएको खेलमा नेपाल ८३ रनले पराजित भएको थियो ।

नेपालले प्रतयोगिताको शीर्ष चारमा रहदै विश्वकपमा छनौट हुनको लागी हङकङसगको आजको खेल जित्नै पर्ने दबाब छ ।

आजको खेलमा हार व्यहोरेको खण्डमा नेपाल स्वत आर्एसीसी डिभिजन २ मा झर्नेछ

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा