खेलकुद

पाथीभरा गोल्डकप– आयोजक ताप्लेजुङ टिमको दोस्रो जीत

ताप्लेजुङ, २४ साउन । ताप्लेजुङ्गमा जारी पाथीभारा दोस्रो गोल्डकपको फूटबल प्रतियोगितामा आयोजक ताप्लेजुङ टिमले पथरी स्र्पोटिङ्ग फूटबल क्लव पथरीलाई २–० हराएको छ ।

ताप्लेजुङ्ग जिल्ला सदरमुकामस्थित भानुजन माध्यमिक विद्यालयको खेलमैदानमा मंगलबार भएको खेलमा पहिलो हाफमा दुवैतर्फ गोल हुन सकेन ।

दोस्रो हाफको ५२ औं मिनेटमा नव प्रयास युव क्लव ताप्लेजुङ्गका नं ६ का रमेश लिम्बुले पेनलटी मार्फत गोल गर्दै  टिमलाई अग्रता दिलाए भने ८१ औं मिनटमा सोही टिमका जर्सी नं ११ का खेलाडी लाखु गुरुङ्गले गोल गर्दै जीतलाई सुनिश्चित गराए । नव प्रयास युव क्लव ताप्लेजुङ्गले साउन २२ गते सम्पन्न उद्रघाटन खेलमा रेडहर्स क्लव इलामलाई पराजित गरेको थियो ।

 
बुधबार गोर्खा स्पोटिङ्ग क्लव दमक र सशस्त्र प्रहरी फूटबल टिम दमकवीच हुदैछ । सशस्त्र प्रहरी फूटबल टिम दमकले साउन २३ कर्णसिंह सोनाम फूटबल टिमलाई हराएको थियो भने गोर्खा स्पोटिङ्ग क्लव दमक डिफेन्डिङ्ग च्याम्पियन हो । खेलमा दर्शकबाट प्रतिदिन करिब एक लाख रकम उठ्ने गरेको बताइन्छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

13 comments

  1. Really enjoyed this article.Thanks Again. Keep writing.

  2. Thanks-a-mundo for the article. Awesome.

  3. Im obliged for the blog post.Really thank you! Really Cool.

  4. I think this is a real great article. Will read on…

  5. buy hacklink says:

    Very informative article.Thanks Again. Much obliged.

  6. Home Page says:

    Looking forward to reading more. Great article post. Will read on…

  7. Very good blog post. Want more.

  8. Thank you ever so for you blog article.Much thanks again.

  9. sletrokor says:

    Fantastic article post.Much thanks again. Will read on…

  10. porn says:

    Thank you ever so for you article. Great.

  11. Look At This says:

    I cannot thank you enough for the blog.Really thank you! Will read on…

  12. Awesome blog post.Thanks Again. Great.

  13. Looking forward to reading more. Great article.Really looking forward to read more. Keep writing.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा