खेलकुद

पारस चम्किदा धनगढी टिम चौराहा फाइनलमा प्रवेश

काठमाडौं, ६ वैशाख । धनगढी प्रिमियर लिग क्रिकेटमा राष्ट्रिय टिमका समेत क्याप्टेन रहेको धनगढी टिम चौराहाले रुपेन्देही च्यालेञ्जर्सलाई ९२ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।
टस जितेर पहिला व्याटिङ गरेको टिम चौराह धनगढीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७२ रन बनाएको थियो । १७३ रनको लक्ष्यसहित मैदान छिरेको रुपन्देही च्यालेन्जर्स १५.२ ओभरमा ८० रनमै अलआउट भयो ।
पहिलो तीन खेल हारेका टिम चौराह धनगढीले त्यसपछिको लगातार चार खेल जितेर फाइनल पुगेको हो ।
टिम चौराह धनगढीका कप्तान पारस खड्का ६७ र सौरभ खनाल २४ रनमा नटआउट रहेका थिए ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

3 comments

  1. 172095 274563dog grooming will be the specialty of my sister, she truly loves grooming every dog in our house 926561

  2. 929400 65846you might have a great weblog here! would you wish to make some invite posts on my weblog? 941721

  3. 276824 880864Oh my goodness! a wonderful post dude. Thanks a whole lot Nevertheless I will likely be experiencing trouble with ur rss . Dont know why Not able to sign up for it. Is there everybody acquiring identical rss problem? Anybody who knows kindly respond. Thnkx 856655

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा