खेलकुद

ब्राजिल र अर्जेन्टिना आमने–सामने

काठमाडौं, २६ जेठ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आज ब्राजिल र अर्जेन्टिना भिड्ने भएका छन् । अष्ट्रेलियामा हुने उक्त खेल लागि दुबै टोली जितको बेग्र प्रतिक्षामा रहेका छन् । नेपाली समयानुसार दिनको ३ बजे सुरु हुने खेलमा अर्जेन्टिनाको कप्तानी लियोनल मेस्सीले गर्नेछन् भने ब्राजिलको कप्तानीको जिम्मा फिलिप कुटिन्होले सम्हाल्दैछन् ।

अर्जेन्टिनाका लागि प्रशिक्षक जोर्गे साम्पाओलीको यो पहिलो अन्तर्राष्ट्रिय खेल हुनेछ र उनले सुखद नतिजासँगै आफ्नो करियरको सुरुवात गर्ने चाह देखाएका छन्। उनले आफ्नो उत्कृष्ट एघारलाइ मैदानमा उतार्ने आशा गरिएको छ। ब्राजिलका प्रशिक्षक टिटेले यस खेलका लागि फरवार्ड नेयमार, रोबर्टो फिर्मिनो र डिफेन्डर ड्यानी आल्भेस, मार्सेलो र मार्कीन्होसलाइ विश्राम दिएका छन्।

यद्यपी कुटिन्होसँगै डेविड लुइज, विलियन लगायतका खेलाडीहरुले भने सुरुवाती एघारमा स्थान बनाउनेछन्। फिफा बरियतामा पहिलो नम्बरमा रहेको ब्राजिलले आजको खेलको नतिजा जसरी पनि आफ्नो पक्षमा पार्ने दाउमा देखिएको छ । फिफा बरियतामा अर्जेन्टिना दोस्रो स्थानमा छ । पहिलो र दोस्रो स्थानमा रहेका यी दुई हस्ती टोलीहरुको खेल निकै नै रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

12 comments

  1. Say, you got a nice blog. Awesome.

  2. Appreciate you sharing, great blog post.Really looking forward to read more. Really Great.

  3. Thank you ever so for you blog post.Much thanks again. Will read on…

  4. buy hacklink says:

    I appreciate you sharing this blog article.Thanks Again. Much obliged.

  5. I loved your blog post.Much thanks again. Great.

  6. I appreciate you sharing this blog article. Much obliged.

  7. Going Here says:

    I value the post.Really thank you! Much obliged.

  8. sletrokor says:

    Great blog post.Really thank you! Really Great.

  9. VigRx Plus says:

    A big thank you for your article post. Awesome.

  10. Looking forward to reading more. Great blog post.Thanks Again. Awesome.

  11. Thanks so much for the article.Really thank you! Much obliged.

  12. Wow, great blog.Really looking forward to read more.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा