खेलकुद

मैत्रीपुर्ण खेलमा नेपाल १–० गोलअन्तरले विजयी

काठमाडौ, २७ असार । काठमाडौमा जारी नेपाल र बंगलादेशबीचको मैत्रीपुर्ण खेलमा नेपाल विजयी भएको छ ।

संयुक्त अरब इमिरेट्समा हुने एएफसी २३ वर्षमुनिको च्याम्पियनसिप छनोटको तयारीमा रहेको नेपाली टोलीले आज बङ्गलादेशको २३ वर्षमुनिको राष्ट्रिय टोलीसँग भएको मैत्रीपूर्ण फुटबलको १९ औँ मिनेटमा नेपालका स्ट्राइकर विमल घर्ति मगरले गरेको गोल नै निर्णयक बन्यो ।

अण्डर २३ च्याम्पियनसिप छनोटका लागि बुधबार त्यसतर्फ प्रस्थान गर्दैछ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा