खेलकुद

यु–१७ विश्वकपको उपाधि ईग्ल्याण्डको पोल्टामा

एजेन्सी, १२ कार्तिक । यस वर्षको फिफा यु –१७ विश्वकपको उपाधी ईग्ल्याण्डले जितेको छ ।

कोलकात्तास्थित साल्टलेक स्टेडियममा गएरात सम्पन्न खेलमा इङ्ल्याण्ड पहिलो हाफमा २ गोलले पछि परेको थियो ।

तर दोस्रो हाफमा शानदार प्रदर्शनका साथ खेल अन्त्य हुदासम्म स्पेनलाई दूईका बिरुद्ध पाच गोलले पछि पादै इङ्ल्याण्डले उपाधी चुमेको हो । यसअघि कहिल्यै क्वाटरफाईनल भन्दा अघि नपुगेको इङ्ल्याण्डले पहिलोपटक उपाधि चुमेको हो ।

स्पेन उपबिजेता बनेको छ भने मालीलाई पराजित गर्दै ब्राजिल तेस्रो बन्यो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा