खेलकुद

विश्वकपमा छनौट हुने पोर्चुगलको सम्भावना कायमै

एजेन्सी, २२ असोज । शनिबार राति भएको विश्वकप २०१८ को युरोप क्षेत्रको छनौट खेलमा एन्डोरालाई २–० ले हराउँदै पोर्चुगलले विश्वकपमा सिधै छनौट हुने सम्भावना कायमै राखेको छ ।

सब्स्टिच्यूटका रुपमा मैदानमा आएका रियल मड्रिड स्टार क्रिस्टियानो रोनाल्डोले पोर्चुगलका लागि ६३ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।

पोर्चुगलले मंगलबार हुने खेलमा स्वीट्जरल्याण्डलाई हराएमा समूह विजेता बन्दै सोझै विश्वकपमा छनौट हुनेछ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा