जोडिनुहोस
  • होमपेज
  • अनलाइन सट्टेबाजीमा २ अर्ब रुपैयाँभन्दा बढी कारोबार गरेको आरोपमा एक जना पक्राउ

अनलाइन सट्टेबाजीमा २ अर्ब रुपैयाँभन्दा बढी कारोबार गरेको आरोपमा एक जना पक्राउ

अनलाइन सट्टेबाजी गराएको आरोपमा काभ्रेको मण्डनदेउपुर नगरपालिकाका अनिल ढुंगाना पक्राउ परेका छन् ।ढुंगानाले विभिन्न व्यक्तिका नाममा रहेका मोबाइल नम्बरबाट ११ वटा कनेक्ट आईपीएस, १५ वटा ई–सेवा वालेटमा लिङ्क गरिएका ५६ वटा बैंक खातामा अहिलेसम्म दुई अर्ब एक करोड १८ लाख ४४ हजार रुपैयाँ कारोबार गरेको भेटिएको प्रहरीले जनाएको छ । यस्तै उनले दुई सय ४३ प्रकारका क्रिप्टोकरेन्सीमा अहिलेसम्म एक अर्ब ३४ करोड अर्ब रुपैयाँ कारोबार गरेको भेटिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Découverte de Betify Casino – Analyse 14