अनसनरत डा. केसीकाे स्वास्थ्य जटिल बन्दै

title
आइतवार, असार ३१, २०७५

काठमाडौं । जुम्लामा पन्ध्र दिनदेखि अनशन बसिरहेका डा.गोविन्द केसीले औषधि प्रयोग गर्न नमान्दा उनलाई विभिन्न स्वास्थ्य समस्याले च्याप्दै लगेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

डा. केसीले औषधि लिएर अनशनमा बस्नुको कुनै अर्थ नरहे भन्दै स्वास्थ्य अवस्था गम्भीर भए पनि औषधि लिन नमानेका हुन् ।

शरिरमा ग्लुकोजको मात्रा निकै कम रहेकाले डा. केसीको मस्तिष्कमा समेत समस्या बढ्दै गएको छ । यो खबर आजको नागरिक दैनिकमा यो खबर छापिएको छ ।