आईपीएल : कोलकाता र दिल्लीको भिडन्त, सन्दिप टिममा परेनन

title
शुक्रबार, चैत्र २९, २०७५

ऐजेन्सी । आएपीएल क्रिकेटअन्र्तगत कोलकाता नाईट राईड्स र दिल्ली क्यापिटल्स प्रतिस्पर्धामा छन् । कोलकाताको इडेन गार्डेनमा दिल्ली क्यापिटल्र्सले टस जितेर पहिले बलिङमा उत्रिएको छ ।

तर, कोलकताबिरुद्धको खेलमा दिल्लीले नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई प्लेईङ ईलाभेनको सुचिमा समावेश गरेको छैन । सन्दीपको स्थानमा किमो पाउललाई दिल्लीले स्थान दिएको छ । यसअघिका लगातार चार खेल खेलेका सन्दिपले ५ विकेट लिएका थिए ।