
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउने भएको छ । प्रदेश प्रमुख नजिर मियाले प्रदेश सभामा प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् ।
जसको लागि आज साँझ ४ बजे प्रदेशसभा बैठक बोलाइएको प्रदेश सरकारका एक मन्त्रीले जानकारी दिए ।