उपचारका लागि प्रचण्ड अस्पतालमा

title
आइतवार, मंसिर १६, २०७५

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वास्थ्य उपचारका क्रममा आज अस्पताल पुगेका छन् ।

केही दिन अघि सम्पूर्ण शरीरको चेकजाँच गराएका अध्यक्ष प्रचण्ड अाइतबार दिउँसो पुनः ललितपुर भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहेको उनको सचिवालयले जनाएको छ ।