एनसेल लाभकर प्रकरणः ३ महिनामा कर असुल गर्न सर्वोच्चको फैसला

title
मङ्लबार, चैत्र २६, २०७५

काठमाडौं– सर्वोच्च अदालतले एनसेल खरिद बिक्री प्रकरणको लाभकर ३ महिनाभित्र असुल गर्नुपर्ने फैसला गरेको छ ।

एनसेल लाभकरण प्रकरणमा गत माघ २३ गते गरिएको फैसलाको पूर्णपाठमा सर्वोच्चले ३ महिनाभित्र एनसेलसँग सबै कर असुल गरिसक्नुपर्ने उल्लेख गरेको छ ।

पुर्णपाठमा लाभकर असुल नहुँदासम्म शेयर बिक्रि र लाभांश वितरणमा  समेत रोक लगाउने फैसला समेत गरिएको छ ।