एसईई चैत १० देखि

title
शुक्रबार, मंसिर १४, २०७५

काठमाडौं । यस वर्षको एसईई चैत १० देखि हुने भएको छ । परीक्षामा करिब ५ लाख विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
प्रदेश तहमा परीक्षा सञ्चालन गर्ने भनिएपनि तयारीकै क्रममा रहेकाले यस बोर्ड तहमै हुनछ ।