एसिया छनोट : ओमानबिरुद्ध नेपालको शानदार जित (फोटो फिचर)

title
मङ्लबार, बैशाख ३, २०७६

काठमाडौ । मलेसियामा जारी आईसीसी अण्डर नाईन्टीन एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटमा नेपालले ओमानलाई फराकिलो अन्तरले पराजित गरेको छ । मंगलबार भएको चौंथो खेलमा नेपालले ओमानलाई १ सय ५० रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

तस्वीरमा हेर्नुहोस नेपालको जित
तस्वीर : रमन शिवाकोटी