
काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष २०८१-०८२ को बजेट ल्याएको छ ।
सङ्घीय संसद्को बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गरिरहेका छन् । बजेट प्रस्तुत गर्दै उनले औसत आयु ६०.७ वर्षबाट बढेर ७१.३ वर्ष पुगेको बताएका हुन् ।
यस्तै उनले साक्षरता दर ५८ प्रतिशतबाट बढेर ७६ प्रतिशत पुगेको बताए ।