कपासको भुवाले शरीर ढाक्न खोज्दा बनिन् भाइरल

title
सोमवार, मंसिर १०, २०७५

एजेन्सी । टेलिभिजनमा विभिन्न टेलिशृङ्खलामार्फत बहुचर्चित अभिनेत्री सारा खानले एक म्यूजिक भिडियोको लागि सम्पूर्ण कपडा उतारेपछि भाइरल बनेकी छिन् ।

भिडियो उनको ‘हट र बोल्ड’ अवतारले धेरैको आखाँ तानेको छ । उक्त भिडियो ‘ब्ल्याक हर्ट’ नामक म्यूजिक भिडियो हो । जुन भिडियो २२ नोेभेम्बरमा रिलिज भएको हो ।

टिजरमा साराका कपडा तथा उनको अभिनय साथै ‘न्यूड सीन’ पनि प्रशंसा भइरहेको छ । उनले कपासको साहारामा आफ्ना भित्रि अंगहरु लुकाउने प्रयास गरिरहेकी छिन् । यीनै सिनहरुका कारण उनी पछिल्लो समय सामाजिक सञ्जालमा समेत भाइरल बनेकी छिन् ।