काठमाडौंको बसुन्धरामा भएको बम विष्फोटमा परि चार जना घाइते

title
शनिबार, फाल्गुन २५, २०७५

काठमाडौं  । ललितपुरको नख्खु स्थित एनसेल कार्यालयको गेटमा एक जनाको ज्यान जानेगरी भएको बम विष्फोटको ठीक दुईसाता पछि पुनः काठमाडौंको बसुन्धरामा बम विष्फोट भयो ।

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षको घरमा भएको बम विष्फोटको घटनामा परी चार जना घाइते बने । प्रहरीका अनुसार, गुरुङको घरको ग्यारेजमा पार्किङ गरिराखेको ल्याण्डक्रुजर गाडीमा राखिएको बम विस्फोट भएको थियो ।

विस्तृत जानकारीका लागि यो भिडियो रिपोर्ट हेर्नुहोला….

https://youtu.be/HDbIJYCUdSA