जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१
  • होमपेज
  • कास्कीको पर्चे आसपास केन्द्रबिन्दु बनाएर भूकम्प

कास्कीको पर्चे आसपास केन्द्रबिन्दु बनाएर भूकम्प

कास्कीको पर्चे आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । बिहान साढे ७ बजे पर्चे आसपास केन्द्रबिन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूगर्भविद् डा लोकविजय अधिकारीले जानकारी दिनुभयो । भूकम्पको धक्का कास्की र आसपासका जिल्लामा पनि महसुस गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका