घुस सहित प्रहरी निरीक्षक पक्राउ

title
सोमवार, भदौ २५, २०७५

बर्दिया । अख्तियार दुरुपयोग अनुसंधान आयोगले ३० हजार रुपैया घुस सहित ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाका प्रहरी निरिक्षक गणेस सिंह महतालाई पक्राउ गरेको छ ।
आयोगको सम्पर्क कार्यालय कोहलपुरवाट खटीएको टोलिले घुसलिदालिदै गरेको अवस्थामा प्रहरी निरिक्षक महता र स्थानिय सहयोगि मैया पौडेललाइ कार्यकक्षवाटै रंगेहात पक्राउ गरेको जनाएको छ । कार्यालयमा सोधपुछका लागि पक्राउ गरिएका व्यक्तिलाई छाडीदिने भन्दै घुस लिईरहेको अवस्थामा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसंधान आयोगको सम्पर्क कार्यालय कोहलपुरले जनाएको छ ।